Category: समाचार

सीपीएलमा सन्दीप लामिछानेद्वारा किफायती बलिङ, एक ओभरमा लिए दुर्इ विकेट

काठमाडौं। क्यारेवियन प्रिमियर लिग क्रिकेट (सीपीएल) अन्तर्गत आफ्नो टोली सेन्ट किट्स र नेभिस पेट्रियोट्सको तेस्रो खेलमा पनि सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। जमैकाको किङ्सटनस्थित सबिना पार्कमा जारी जमैका तलहवाविरुद्धको खेलमा लामिछानेले दुई विकेट लिएका…

Read more →

राससको प्रादेशिक संरचना र सेवा विस्तारका लागि सघाउन कर्णाली प्रदेश सरकारसंग आग्रह

काठमाण्डौ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससको प्रादेशिक संरचना र सेवा विस्तारका लागि सघाउन कर्णाली प्रदेश सरकारसंग आग्रह गरेका छन । प्रदेशको राजधानी सुर्खेतस्थित मन्त्रालयको कार्यकक्षमा आज आर्थिक मामिला…

Read more →

घरको ढोकामा नाग टाँसेर नाग पञ्चमी मनाइदै चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा

काठमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका…

Read more →

विद्यालयका लेखा सहायक ४५ हजार घुससहित समातिए

रौतहट  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटबाट एक लेखा सहायकलाई ४५ हजार घुससहित पक्राउ गरेको छ । जिल्ला सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा कार्यरत लेखा सहायक प्रमोद ठाकुरलाई अख्तियारको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोलीले नगद…

Read more →

एसएसपी सरुवाः काठमाडौं प्रहरी प्रमुखमा लामा र ललितपुरमा धानुक

काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ…

Read more →

नुवाकोट बस दुर्घटनामा एकको मृत्यु, ५८ घाइते

नुवाकोट । विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी…

Read more →