Category: खेलकुद

नेपालले साउनमा एकदिवसीय खेलमा डेब्यू गर्ने

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको साढे चार महिनापछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको छ। नेदरल्यान्ड्सविरुद्ध आगामी साउन तेस्रो साता २ वटा खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्ने भएको हो। नेपालले आगामी…

Read more →

आईसीसी विश्व ११ मा सन्दीप लामिछाने छनोट

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ…

Read more →

पूर्वखेलाडी मणि शाहको पार्थीव शरीर रंगशालामा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका लिजेन्ड पूर्व खेलाडी मणीविक्रम शाहको पार्थिव शरीर श्रद्धान्जलिका लागि अहिले दशरथ रंगशालामा राखिएको छ। उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेता, खेलाडी एवं शुभचिन्तकहरू दशरथ रंगशाला पुगेका छन्। लामो…

Read more →

अस्ताए पूर्वस्टार खेलाडी मणि शाह

काठमाडौँ । नेपाली टिमका पूर्वस्टार खेलाडी मणि साहको निधन भएको छ । लामो समयदेखि कलेजोको समस्यामा रहेका उनको सोमबार साँझ थापाथलीस्थित नर्विक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । साहले नेपाली फुटबलमा १७ वर्षको उमेरमानै…

Read more →

विराट कोहलीको टीमले विशाल स्कोर खडा गरेपछि धोनीका अगाडी टिकेन, पाँच विकेटले चेन्नाई बिजयी

काठमाडौं । चेन्नाई चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीको विस्फोटक पारीले रोयल च्यालेन्जर्स बैंलोर विशाल स्कोर खडा गरेपनि ५ विकेटले पराजित भएको छ । भारतीय कप्तान तथा रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीको टीमलाई…

Read more →

क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तलीले रोजे गोदावरी जमिन, खेलकुद मन्त्रालयमा प्रस्ताव दर्ता

काठमाडौं । क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका धुर्मुस–सुन्तलीले ललितपुरको गोदावरीमा रहेको १ सय २८ रोपनी जग्गा रोजेका छन् । धुर्मुस–सुन्तली फाउन्डेशनले सवै हिसावमा गोदावरीको जग्गा उपयुक्त भएको भन्दै खेलकुद मन्त्रालयमा औपचारिक प्रस्ताव पेश गरेको छ…

Read more →