Category: खेलकुद

ईपीएल : काठमाडौँलाई १ विकेटले हराउदैँ ललितपुर फाइनलमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङस इलाभेनलाई १ विकेटले हराउदै ललितपुर प्याट्रियट्स फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा मंगलबार भएको पहिलो खेलमा ललितपुर फाइनलमा पुगेको हो । काठमाडौंले भने अब

Read More

ए डिभिजन लिग : एपीएफले मच्छिन्द्रलाई हरायो

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलवार भएको खेलमा एपीएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित

Read More

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा अाज पहिलाे क्वालिफायर खेल हुँदै

काठमाण्डाै । एभरेष्ट प्रिमियर लिग क्रिकेटमा मंगलबार पहिलो क्वालिफायर खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र काठमाडौं किंग्स इलाभेन भिड्नेछन् । जारी प्रतियोगिताको लिग चरणमा शीर्ष स्थानमा

Read More

ए डिभजन फुटबल: अाज दुई खेल हुँदै, पहिलाे खेलमा मछिन्द्र र एपीएफ अाम्ने साम्ने

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा मंगलबार हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ र मछिन्द्र आम्ने साम्ने हुने छन् । आजको खेलमा एपीएफ जित

Read More

साविककाे विजेता विराटनगर बाहिरियाे, काठमाण्डाै अघिल्लाे चरणमा

काठमाण्डाै ।  काठमाण्डाै किङस इलाभेन राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा साविकको विजेता विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं क्वालिफायरमा पुगेको हो । साविकको विजेता

Read More

युराेपियन च्याम्पियन्स लिग: ड्र सार्वजनिक बार्सिलाेनाकाे प्रतिस्पर्धी लियाेन

काठमाण्डाै । युरोपियन च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा युभेन्टसले एट्लेटिको मड्रिडलाई विपक्षी पाएको छ ।  युरोपियन फुटबल महासंघले गरेको ड्र अनुसार म्यानचेस्टर युनाइटेडले कठिन विपक्षी पाएको छ । म्याचनेस्टर युनाइटेडले पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ । यस्तै अयाक्सले

Read More
X
Type to search