Category: खेलकुद

विराट कोहलीको टीमले विशाल स्कोर खडा गरेपछि धोनीका अगाडी टिकेन, पाँच विकेटले चेन्नाई बिजयी

काठमाडौं । चेन्नाई चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीको विस्फोटक पारीले रोयल च्यालेन्जर्स बैंलोर विशाल स्कोर खडा गरेपनि ५ विकेटले पराजित भएको छ । भारतीय कप्तान तथा रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहलीको टीमलाई…

Read more →

क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तलीले रोजे गोदावरी जमिन, खेलकुद मन्त्रालयमा प्रस्ताव दर्ता

काठमाडौं । क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका धुर्मुस–सुन्तलीले ललितपुरको गोदावरीमा रहेको १ सय २८ रोपनी जग्गा रोजेका छन् । धुर्मुस–सुन्तली फाउन्डेशनले सवै हिसावमा गोदावरीको जग्गा उपयुक्त भएको भन्दै खेलकुद मन्त्रालयमा औपचारिक प्रस्ताव पेश गरेको छ…

Read more →

अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने

काठमाडौं । नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् । उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा…

Read more →

आइपीएलमा संदीपलाई नदेख्दा नेपाली चाहानामा किन हुटहुटी ?

काठमाडौं । डीपीएल छोडेर आइपीएल खेल्न दिल्ली पुगेका नेपाली क्रिकेट टोलीका स्टार खेलाडी संदीप लामिछानेले भारतीय भूमिमा आफ्नो क्षमता प्रर्दशन गर्ने मौका पाएका छैनन् । आइपीएलमा संदीपलाई देख्ने नेपाली चाहानाको हुटहुटी सामाजिक सञ्जालमा छरपस्ट छ…

Read more →

डिपिएल काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य

धनगढी । धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ…

Read more →

डिपिएल खेल नभएपछि महेन्द्रनगर र काठमाडौंले अंक बाँडे

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि…

Read more →