Category: खेलकुद

सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई

धनगढी । मोफसलकै सर्बाधिक धनराशिको तेस्रो सुदुर पश्चिम् खप्तड गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा थ्री स्टारलाई १-० ले पराजित गर्दै पुलिसले उपाधी कब्जा गरेको हो । निकै

Read More

बीपीएल: सन्दीपको टिम ४ विकेटले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) मा पाँचौ हार व्यहोरेको छ । शनिबार भएको खेलमा रंगपुर राइडर्स ४ विकेटले पराजित हुँदै सिक्सर्सले पाँचौ हार व्यहोरेको

Read More

इतिहास रच्न चुक्यो नेपाली महिला टोली, थाइल्याण्डसंग ७० रनले पराजित

काठमाडौं । थाइल्याण्ड टि–२० स्म्यासको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ। शनिबार भएको फाइनलमा थाइल्याण्डसंग ७० रनले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो ।बैंककमा थाइल्याण्डले दिएको १२२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल १७

Read More

टी ट्वान्टी क्रिकेट: थाइल्यान्डद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्नका लागी घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १२१ रन

Read More

महिला टी ट्वान्टी क्रिकेट: नेपाल फाइनलमा थाइल्याण्डविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । थाइल्याण्डमा जारी थाल्याण्ड महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा नेपालले अहिले घरेलु टोली थाइल्याण्डको सामना गरिरहेको छ । बैंककमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ । थाइल्याण्ड अहिले ब्याटिङ गरिरहेको छ

Read More

इंग्लिश प्रिमियर लिगमा आज ८ खेल हुँदै,आर्सनल र चेल्सी आम्ने साम्ने

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा आज आठ खेलहरु हुँदैछन् । २३ सौं चरणको खेलमा शीर्ष स्थानको लिभरपुल,चेल्सी,आर्सनल,म्यान्चेष्टर युनाइटेड लगायतका क्लबले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्दैछन् । शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिष्टल प्यालेससंग प्रतिस्पर्धा गर्दै छ ।

Read More
X
Type to search