Category: खेलकुद

क्रिकेट रंगशालाको लागि उपयुक्त स्थान सैनामैना हुने , धुर्मुस नेतृत्व टोलीको ठहर

बुटवल । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गा अवलोकन गर्न आएको कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले रुपन्देहीको सैनामैना नगरपालिका–७ स्थित लम्टिया खेल मैदान उपयुक्त हुने ठहर गरेको छ । प्राविधिक रविभूषण झासहितको टोलीले…

Read more →

एशियन कप छनोट नेपाल र यमन भिड्ने

काठमाडौँ । एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ । कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका…

Read more →

एन्फाको साधारण सभा स्थगित

काठमाडौं । आगामी बुधबारका लागि तय भएको अखिल नेपाल फुटवल संघ एन्फाको साधारण सभा र निर्वाचन स्थगित भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै पाटन उच्च अदालतले दिएको आदेशको पालना गर्दै…

Read more →

विश्वकप फुटबलको टिकट बेच्न खुलेका आठ सय अनलाईन बन्द

मस्को । विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ । विश्व…

Read more →

पपुवा न्युगिनीबिरुद्ध नेपालको शानदार जित, नायक बने दिपेन्द्र

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत प्लेअफको खेलमा नेपाल ६ विकेटले बिजयी भएको छ । सुरुवातमा दवावमा परेको नेपालको पारीलाई दिपेन्द्रसिंह ऐरी र आरिफ सेखले समालेका थिए । ऐरी र सेखले ६८ रनको साझेदारी…

Read more →

संदीप र दीपेन्द्र चम्केपछि पपुवा न्युगिनी ११४ रनमै अल आउट

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत प्लेअफको खेलमा नेपाल शानदार बलिङ गरेको छ । टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङको निम्तो दिएको नेपालले ११४ रनमै अलआउट गरेको छ । पपुवा न्युगिनी २७.२ ओभरमा अल आउट…

Read more →