Category: खेलकुद

क्रिकेट बलले लागेर ब्याट्सम्यानको मृत्यु

काठमाडौं । क्रिकेट खेलाडीको बलले लागेर मृत्यु भएको छ। वेलायतमा लिग म्याचका क्रममा बलले लागेर बब्लान पाथमान्थनको मृत्यु भएको बीबीसीले जनाएको छ। २४ वर्षे  पाथमन्थनलाई बलले छातिमा लागेको समाचारमा जनाइएको छ। वेलायतको सुरेमा भएको ब्रिटिस…

Read more →

नेपाली टोलीले आज युएईसंग अभ्यास खेल खेल्दै

ट्वान्टी ट्वान्टी विश्वकप छनौट खेलका लागि आयरल्याण्डमा रहेको नेपाली टोलीले आज आफ्नो दोश्रो अभ्यास खेलमा युएईसँग खेल्दैछ । आएरल्याण्डको स्टोरमोन्टमा हुने खेल नेपाली समय अनुसार अपरान्ह २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपालले यसअघि…

Read more →

टी–२० अन्तर्राष्ट्रिय बरियतामा नेपालले प्रवेश

काठमाडौं । आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२० को बरियतामा नेपालले औपचारिक प्रवेश पाएको छ । आइसीसीले गरेको र्याङकिङमा  नेपाल ट्वान्टी–२० वरियतामा १५ औं स्थानमा परेको छ । नेदरल्यान्ड्ससँग चार  अन्तरार्ष्ट्रिय ट्वान्टी–२० खेले लगत्तै नेपालले आइसीसी अन्तर्राष्ट्रिय ट्वान्टी—२०…

Read more →

चिलीले चुम्यो कोपा अमेरिकाको उपाधि

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि चिलीले जितेको छ । अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा हराउँदै चिलीले पहिलो पटक यो उपाधि चुमेको हो । घरेलु मैदान र दर्शकको ठूलो साथ पाएको आयोजक चिलीले आइतवार विहान सान्टियागो…

Read more →

नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक विजय, विश्व वरियतामा प्रवेश

काठमाडौ, । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा…

Read more →

विश्वकप महिला फुटबलमा आइतबार जापान र अमेरिका भीड्ने

क्यानडा। डिफेन्डिङ च्याम्पियन जापान बुधबार इंग्ल्यान्डकी डिफेन्डर लाउरा बासेटले आत्मघाती गोल गरेपछि २–१ को जित हात पार्दै महिला विश्वकप फुटबलको फाइनलमा अमेरिकासँग भिड्ने पक्का भएको छ । एसियाली च्याम्पियनसमेत रहेको जापानले अमेरिकालाई पेनाल्टी सुटआउटमा हराएर…

Read more →