Category: खेलकुद

सडक दुर्घटनामा खेलाडी र प्रशिक्षक घाइते

काठमाडौं ।  सर्लाहीमा जारी अन्तरविद्यालय छात्रा राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन जाने क्रममा काठमाडौं क्षेत्र नम्बर ३ का ६ खेलाडी र प्रशिक्षक बुधबार सडक दुर्घटनामा परेर घाइते भएका छन्। काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर…

Read more →

कप्तान पारस खड्का बैवाहिक जीवनमा बाँधिदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का वैवाहिक जीवनमा बाँधिने भएका छन् । पारसले यही १४ फागुनमा प्रेमिका प्राप्तिराज्यलक्ष्मी राणासँग विवाह गर्न लागेका हुन् । केही वर्षयता पारस र प्राप्तिबीच प्रेम सम्बन्ध चल्दै…

Read more →

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाबिरुद्ध भारतको सानदार जित

काठमाडौं । विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक भारतले दक्षिण अफ्रिकालाई हराएको छ । पहिले भएका कुनैपनि विश्वकप क्रिकेटमा पराजय भोग्दै आएको भारतले आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध पराकिलो अन्तरले हराएको छ । टस…

Read more →

फिफा बरियतामा नेपालको प्रगति

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरीमा सार्वजनिक गरेको बरियतामा नेपाल ६ स्थानमाथि उक्लेको छ । नेपाल ५५.४ अंकका साथ १८०औँ स्थानमा आइपुगेको हो । फिफा बरियताको शीर्ष स्थानमा रहेको जर्मनी १७२९ अंकका साथ…

Read more →

कसले गर्यो नेपाली क्रिकेट टोली हारोस् भन्ने कामना ?

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले नै नेपाली टोलीको हारको कामना गरेको आरोप लगाएका छन् । सोमबार व्यस्थापिका संसद्को विकास समितिको छलफल कार्यक्रममा शर्माले हालै नामिबियामा…

Read more →

एसपीए कप क्रिकेटको उपाधी न्यू होराइजनलाई

काठमाडौं । एसपीए कप क्रिकेटमा न्यू होराइजन कलेज भैरहवा बिजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा न्यू होराइजनले सनसाइन कलेज भैरहवालाई ७ रनले पराजित गर्दै उपाधि जितेको हो । उपाधीसहित न्यू होराइजनले ५ लाख…

Read more →